बझाङ ः दार्चुलामा एक जना मृत फेला परेका छन्। जिल्लाको ब्यास गाउँपालिका वडा नमबर ४ डोबस्थित दार्चुला तिङ्कर सडक–खण्डको नालीमा सोही ठाउँका ४० वर्षीय रामदत्त भट्ट बिहीवार मृत अवस्थामा फेला परेका हुन्।
तिङ्कर सडकको नालीमा ४० वर्षीय रामदत्त भट्ट मृत फेला परेका हुन्। भट्ट मृत भेटीपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरीले अनुसन्धान सुरु गरेको छ। तर स्थानीयले उनले मादकपदार्थ सेवन गरेका बताएका छन्।