बाजुरामा मतगणना सूरु

बाजुरा; बाजुरामा मतगणना सूरु भएको छ । मतगणना ५ बजेर ५२ मिनेटबाट सूरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।दिउसो साढे ३बजे बाट मतगणना गर्ने भनिएता पनी मतगणना स्थल व्यवस्थापनमा ढिलाई भएका कारण पौने छ बजेबाट सूरु गरिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनु भयो ।

हिजो निर्वाचन आयोगले बाजुरामा मतगणना गर्ने निर्णय गरे संगै मतगणना प्रक्रिया अगाडि बढाई सवै दलको सहमतिका आधार मतगण सूरु गरिएको जनाएको छ । मतगणना बडिमालिका नगरपालिका वडा नम्मर १,४,५ र हिमाली गाँउपालिका वडा नम्मर ३ गुम्वा र बाैडीबाट गणना सूरु गरिएको जनाईको छ । मतगणना जिल्ला प्रशासन कार्यालय बाजुराको नवनिर्मित भवनमा गणना भईरहेको छ ।

Bungal Purai
Bithadchir 2
Loading...