बाजुरा र स्याङ्जा-२ मा मतगणना गर्न आयोगको निर्देशन

Image

बाजुरा ; निर्वाचन आयोगले मतगणना स्थगित भएका बाजुरा र स्याङ्जा–२ मा मतगणना गर्न निर्देशन दिएको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै अन्य पार्टीका उम्मेदवारहरुले विरोध गरेपछि गणना कार्य अगाडी बढेको थिएन ।

स्याङजा– २ मा कांग्रेसबाट धनराज गुरुङ र एमालेबाट पद्या अर्याल उम्मेदवार छन्। त्यस्तै बाजुरामा पनि बुथ कब्जा गरेको एमालेको आरोप छ। बाजुरामा निर्वाचनको क्रममा २ जनाको ज्यानसमेत गएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन