बैतडीको सिगासमा एक पुरुष मृत फेला

Image

बैतडी ; बैतडीका एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं १ इरानाका ५२ बर्षीय गगनसिंह धामी बिहिबार बिहान सात बजे मृत भेटिएका हुन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली पुगेको र घटनाका बारेमा अनुसन्धान भईरहेको बैतड प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन