कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन हुने (समय तालिका सहित)

Image
राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । कक्षा १२ को परीक्षा मंसिरमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट संचालन गर्ने निर्णय गरेको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा नै परीक्षा हुने जानकारी दिएको छ ।

परीक्षा बिहान ८ बजे देखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन