बुंगल नगरपालिकामा कक्षा १० ( SEE ) ग्रेडबृद्धि दुइवटा परिक्षा केन्द्रमा सञ्चालन हुने

Image

बझाङ — बुंगल नगरपालिकाभित्र सञ्चालन हुने कक्षा १० (SEE ) ग्रेडबृद्धि परीक्षाका लागि परीक्षा तालिका तथा केन्द्रको विवरण सार्वजनिक गरिएको छ। साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि दुई वटा परीक्षा केन्द्र तोकिएका छन्।

नगरपालिकाका अनुसार सरस्वती माध्यमिक विद्यालय, बिजगडा केन्द्रमा  महादेव मावि अठपाली — ४० जना केदार मावि देउलिकोट — २२ जना चन्द्र मावि गिरौं — ४८ जना महेन्द्र मावि दहबगर — ४१ जना कन्या मावि बटुलसेरा — २७ जना रत्न मावि खोल्लेक — ५९ जना भगवती मावि सोल — ३२ जना गरि  सरस्वती माविमा परीक्षा दिने परीक्षार्थीको जम्मा संख्या २६९ जना रहेको छ। त्यस्तै, दोस्रो केन्द्र महादेव मावि अठपाली मा परीक्षा दिने विद्यालय र परीक्षार्थी संख्या , कफलसेरी मावि कफलसेरी — ७० जना सत्य मावि तोलिचौर — ५६ जना दुर्गा मावि सिमाली — ३६ जना शारदा मावि शैनेडी — २४ जना शिताराम मावि डौड — १६ जना शिव मावि पातल — ४२ जना गरी महादेव मावि अठपाली केन्द्रमा जम्मा २४४ जना परीक्षार्थी रहनेछन। बुंगल नगरपालिकाले सबै बिद्यार्थी शिक्षक र अभिभावकहरुलाई परीक्षा सम्बन्धी आवश्यक तयारी गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन