अफगानिस्तानमा भएको बम विस्फोटन परि दुईको मृत्यु, १२ घाइते

अफगानिस्तानमा भएको बम विस्फोटमा परि दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ ।उपराष्ट्रपतिका छाेराका अनुसार उपराष्ट्रपति सालेह सकुल रहेका छन । उपराष्ट्रपतिको सवारी साधनलाई नै लक्षित गरेर बुधबार विहान साढे सात बजे आक्रमण भएको थियो । तर गाडीमा भएका सबै जना सुरक्षित रहन सफल भएकाे उनको भनाई छ  ।

Hohel Kananga
Loading...