बुंगल नगरपालिकामा स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। त्रिवेणी आदर्श बहुमुखी क्याम्पस बिजगडाको आयोजनामा र महाकाली साहित्य संगम बझाङ शाखाकोबुंगल नगरपालिकामा स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। त्रिवेणी आदर्श बहुमुखी क्याम्पस बिजगडाको आयोजनामा र महाकाली साहित्य संगम बझाङ शाखाको प्रायोजनमा शनिबार उक्त कार्यक्रम बुंगल नगरपालिका–४ स्थित त्रिवेणी आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो ।
कार्यक्रममा साहित्यकार पुर्ण बहादुर मल्ल ,महाकाली साहित्य संगम बझाङ शाखाका अध्यक्ष शैलेन्द्र बहादुर सिंह, लोकेन्द्र बहादुर बिष्ट परिवर्तन लगायतका धेरै साहित्यकार श्रष्टाहरुले आफ्नो प्रस्तुती राख्नु भएको थियो । कार्यक्रममा बोल्दै त्रिवेणी आदर्श बहुमुखी क्याम्पस बिजगडा क्याम्पसका प्रमुख तथा कार्यक्रमका सभापति डम्बर बहादुर कार्कीले बोल्दै साहित्यले समाज परिवर्तनमा पनि महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले साहित्यकारहरुले समाजलाई नकरात्मक संन्देश दिने भन्दा पनि सकारात्क संन्देश दिने खालका साहित्यहरु लेख्न सुझाव दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादु्र धामीले सबै साहित्यक श्रष्टाहरु प्रर्ति सम्मान व्यक्त गर्दै साहित्यबाट पनि समाजलाई सकारात्मक तिर लिन सकिने बताउनुभयो । उहाँले कार्यक्रममा सबैलाई जिम्मेवार भएर आफ्नो प्रस्तुति राख्नु पर्ने बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथी बुंगल नगर पालिकाका उप –प्रमुख धन बहादुर बोहराले यो कार्यक्रमले साहित्यप्रेमीहरूलाई एक आपसमा भेटघाट गर्ने, विचार र रचनाहरूको आदानप्रदान गर्ने उत्कृष्ट अवसर प्रदान गरेको बताउदै नगरपालिकाको तर्फबाट हुने सहयोगलागि कहिलै पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको प्रमुख आकर्षण सहित्कार पुर्ण बहादुर मल्ल ,महाकाली साहित्य संगम बझाङ शाखाका अध्यक्ष शैलेन्द्र बहादुर सिंह, लगाएतका धेरै श्रष्टाहरुकाले रचनाहरूको वाचन गरेका छन् । यस अवसरमा कविता, कथा, गजल लगायतका साहित्यका विभिन्न विधाहरूमा चर्चा र वाचन पनि गरिएको छ। प्रायोजनमा शनिबार उक्त कार्यक्रम बुंगल नगरपालिका–४ स्थित त्रिवेणी आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो ।
कार्यक्रममा साहित्यकार पुर्ण बहादुर मल्ल ,महाकाली साहित्य संगम बझाङ शाखाका अध्यक्ष शैलेन्द्र बहादुर सिंह, लोकेन्द्र बहादुर बिष्ट परिवर्तन लगायतका धेरै साहित्यकार श्रष्टाहरुले आफ्नो प्रस्तुती राख्नु भएको थियो । कार्यक्रममा बोल्दै त्रिवेणी आदर्श बहुमुखी क्याम्पस बिजगडा क्याम्पसका प्रमुख तथा कार्यक्रमका सभापति डम्बर बहादुर कार्कीले बोल्दै साहित्यले समाज परिवर्तनमा पनि महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले साहित्यकारहरुले समाजलाई नकरात्मक संन्देश दिने भन्दा पनि सकारात्क संन्देश दिने खालका साहित्यहरु लेख्न सुझाव दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादु्र धामीले सबै साहित्यक श्रष्टाहरु प्रर्ति सम्मान व्यक्त गर्दै साहित्यबाट पनि समाजलाई सकारात्मक तिर लिन सकिने बताउनुभयो । उहाँले कार्यक्रममा सबैलाई जिम्मेवार भएर आफ्नो प्रस्तुति राख्नु पर्ने बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथी बुंगल नगर पालिकाका उप –प्रमुख धन बहादुर बोहराले यो कार्यक्रमले साहित्यप्रेमीहरूलाई एक आपसमा भेटघाट गर्ने, विचार र रचनाहरूको आदानप्रदान गर्ने उत्कृष्ट अवसर प्रदान गरेको बताउदै नगरपालिकाको तर्फबाट हुने सहयोगलागि कहिलै पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको प्रमुख आकर्षण सहित्कार पुर्ण बहादुर मल्ल ,महाकाली साहित्य संगम बझाङ शाखाका अध्यक्ष शैलेन्द्र बहादुर सिंह, लगाएतका धेरै श्रष्टाहरुकाले रचनाहरूको वाचन गरेका छन् । यस अवसरमा कविता, कथा, गजल लगायतका साहित्यका विभिन्न विधाहरूमा चर्चा र वाचन पनि गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन