रुसमा बनेको कोरोना भाइरसविरुद्धको खोपभारत सहितका देशमा परीक्षण हुने

Image

रुसमा बनेको कोरोना भाइरसविरुद्धको खोप विभिन्न देशमा परीक्षण हुने भएको छ । स्पुनिक पाँच नाम दिइएको यो खोप भारतले पनि परीक्षण गर्ने तयारी गरेको छ । रुसी अधिकारी किरिल दिमित्रिभका अनुसार भारत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), फिलिपिन्स, ब्राजिल लगाएतका देशमा पनि खोपको परीक्षण हुन लागेको हो । पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको यस खोपको अब तेस्रो चरणको परीक्षण गर्न लागिएको छ ।  रुषले गएको अगस्ट ११ तारिखमा यो खोप विकास गरेकोे घोषणा गरेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन