लद्दाखमा भईरहेको विवाद अन्त्यको लागी भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता

Shivashankar

भारत र चीनको सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेको समयमा दुई देशका रक्षामन्त्रीबीच भेटवार्ता भएको छ । सीमा क्षेत्रमा भइरहेको दुई देशका सेनाको तनाव कम गर्ने विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र चीनका रक्षामन्त्री वेई फेंघेबीच रुसमा भेटवार्ता भएको हो । दुबै देशका रक्षामन्त्री विच दुई घण्टा २० मिनेटसम्म छलफल भएको बीबीसीले जनाएको छ । छलफलमा दुबै देशका रक्षामन्त्रीले अन्तर्राष्ट्रिय कानुनको पालना गरेर एक अर्कामा भरोसा राख्ने वार्तामार्फत सबै विवाद समाधान गर्न सकिने भएकाले दुई देशबीच संवाद जारी राख्नुपर्नेमा बताएका छन ।

Hohel Kananga
Loading...