अमेरिकाको पोर्टल्याण्डमा हिंसात्मक प्रदर्शन

अमेरिकाको पोर्टल्याण्डमा हिंसात्मक प्रदर्शन भएको छ । प्रर्दशन पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आगामी नोभेम्बरमा हुने निर्वाचनमा उनका प्रतिस्पर्धी देखिएका जो बाइडनले एक अर्काबीच आरोप प्रत्यारोप गरिरहेका छन । राष्ङपति ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याटका  मेयर टेड विलरमाथि हिंसात्मक गतिविधि गरेको’ आरोप लगाएका छन् भने बाइडनले राष्ट्रपति ट्रम्पले अमेरिकामा घृणा र विभाजनको आगो फुकेर हिंसा उकासेको आरोप लगाएका छन् ।

Loading...