अन्तिम नतिजा आउन बाँकी रहेका यी ३३ क्षेत्र (सूचीसहित)

Image

काठमाडौं । मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणम पुगेको छ ।

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा १० निर्वाचन क्षेत्रमा परिणाम आउन बाँकी छ । मधेस प्रदेशमा ८ निर्वाचन क्षेत्रको बाँकी छ । वाग्मती प्रदेशमा पाँच निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएको छैन ।

निर्वाचन आयोगका अनुसार गण्डकीमा १, लुम्बिनीमा ६, कर्णालीमा २ र सुदूरपश्चिममा एक निर्वाचन क्षेत्रमा मतपरिणाम आउन बाँकी छ ।

बाँकी रहेका निर्वाचन क्षेत्रहरू

प्रदेश १
तेह्रथुम
इलाम १ र २
मोरङ १, २ र ३
सुनसरी १, २, ३, ४

मधेस प्रदेश
सप्तरी ४
सिरहा २
धनुषा १ र ४
महोत्तरी १ र ४
सर्लाही २
बारा २

वाग्मती प्रदेश
नुवाकोट १, २
काभ्रे १
दोलखा (मतगणना स्थगन)
रामेछाप

गण्डकी प्रदेश
स्याङ्जा २ (गणना नै सुरु नभएको)

लुम्बिनी प्रदेश
रूपन्देही १, २, ३
कपिलवस्तु १, २, ३

कर्णाली प्रदेश
मुगु
हुम्ला

सुदूरपश्चिम प्रदेश
बाजुरा (गणना नै सुरु नभएको)

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन