Jayaprithvi Municipality

आवश्यक परे गठबन्धन गर्छौ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् ।

शुक्रवार चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि कुरा गर्दै लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए ।

लामिछानेले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन् ।

देश र जनताको सेवाको लागी सधैँ तत्पर रहेको समेत उनले बताए ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...