देश भक्त युवा नेपालको सुदुर पश्चिम प्रदेश समिति गठन

Image

बझाङ,२३असार  “मस्तिष्कमा समजदारी, काँधमा जिम्मेवारी र हिर्दयमा इमान्दारी” भन्ने मुल नाराका साथ देश भक्त युवा नेपाल सुदुरपश्चिम प्रदेश समिति गठन गरिएको छ ।  जसमा अध्यक्ष सन्तोष बोहरा,दर्शना धामी उपाअध्यक्ष,सुर्जन बोहरा सचिव,निषा मलासी सह सचिव,रविन धामी कोषाअध्यक्ष गरी १३ सदस्य प्रदेश समिति गठन गरेको छ । समाज रुपान्तरणको महाअभियानमा युवाहरुलाइ एकीकृत गर्ने उदेश्य सहित देश भक्त युवाहरुलाई समितिमा राखेर युवाहरुले देशको जिम्मेवारी बोक्ने बेला हो ।

सामाजिक संजालमा कुरा गर्ने मात्र युवा हैन्न समाज परिवर्तको लागि पनि युवा त्यतिकै लाग्ने छन र यो समितिले प्रदेश भरीमा भएका सामाजिक कुरीति कुसंस्कार बारे कडा कदम चाल्ने समेत देश भक्त युवा नेपालको सुदुरपश्चिम प्रदेश समितिका सचिव सुर्जन बोहराले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्