अछाममा भीरबाट लडेर एक जनाको मृत्यु

Image

बझाङ – अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका १४ कालागाउँ दाईजेपानिका ६५ बर्षिय मान बहादुर सोडारीको शुक्रबार मृत्यु भएको हो ।

सोडारी घरबाट २ किलोमिटर टाढा भुसिङ्गेको भिर सिचाइको पाईप हेर्न गएको अवस्थामा दिउँसो १२ बजे तिर भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।उनको उपचारको क्रममा जिल्ला अस्पताल मंगलसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन