बझाङभित्र लुकेको इतिहास र ऐतिहासिक तस्विर

Image
वि‍ स‌ १९७१ तिरको हालको सदरमुकाम चैनपुरको एक दृश्य ।

बझाङ यस जिल्लाको नाम कसरी बझाङ रह्यो भन्ने सम्बन्धमा ऐतिहासिक रोचक कथाहरू छन । एक मान्यता अनुसार बझाङ्गी राजाका पूर्वज रावल तथा सिंहहरूले रानाकोट चौधारी तथा ब्यासी गाविसमा पर्ने एउटा शिखरमा दरवारकोट बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिलाढुङ्गा फेला परेछ। उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फ्याँक्दा बारम्बार साविककै ठाउमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरबको रूपमा स्थापित गरी पूजा गरे।

अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङबाट बज्र परेछ। तर कालभैरबको प्रभावले उक्त वज्र प्रभावहीन भई दरबारमा कुनै क्षति नपुगेकोले त्यस ठाँउलाई बज्रङ्ग भनिएछ । कालान्तर पछि उक्त शब्द अपभ्रंस भै बझाङ हुन गएको हो भन्ने मान्यता भए पनि वास्तविक तथ्यको आधार र पौराणिक धार्मिक मान्यता अनुसार तारकासुर (ताडकासुर) को स्थानीय नाम मष्ट(मष्टो) हो ।

मष्टो मध्ये सबै भन्दा जेठो मष्ट/मष्टो डंडारमष्टो को जन्म स्थान बझाङ जिल्लाको भाते खोला हो । वर्तमान मष्ट /मष्टो भनिनेको प्राचीन नाम तारकासुर(ताडकासुर) का बाबुको नाम बज्रांग को अपभ्रंसबाट बझाङ्ग जिल्लाको नाम रहेको हो । यो सामाग्री नेपाली विकिपिडियाबाट लिइएको हो । यस्तै मुलककै इतिहास बोकेको सत्यवादी माद्यामिक विद्यालय भोपुर मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले स्थापना गर्नुभएको हो ।

                                                            लुकेको ईतिहास सजिब प्रस्तुती । बझाङका पहिलेका युवती तथा किशोरी र महिलाले लगाउने कपडा
                                                               लुकेको ईतिहास सजिब प्रस्तुती । बझाङका पहिलेका युवती तथा किशोरी र महिलाले लगाउने कपडा
                                                                                                                            मष्टा गापामा रहेको मष्टा मन्दिर
                                                                           डुङ्ग्रीतर्फबाट भोपुरको दरबार र सत्यवादी विद्यालय आउनेगरी लिएको तस्वीर
                                                                                   दशैंको बेला बझाङका विभिन्न ठाउँमा मनाइने काँकर ठड्याउने मेला ।
                                                                                    सेती नदी वारीबाट लिइएको तस्वीर । तत्कालीन भोपुरको तस्वीर
                                                                             यो भगवान लवासैनको माडु (मन्दिर) हो र चैनपुर बझाङ नजिकै रिठापाटामा खडारीमण्डु भनेर चिनिन्छ।
                                      यो तस्वीर १९७१ सालको हो । बर्षातको समयमा खोलामा पुल नहुँदा बझाङका किसानहरु बाबियो डोरीको पुल बनाएर खोला तर्ने गर्थे
मिति: १९७१ स्थान: चैनपुर, बझाङ वर्णन: सत्यवादी उच्च माध्यामिक विद्यालयको माथिल्लो तहमा अध्ययन गरिरहेका छात्रहरूले सेती नदी पार गरेर ल्याउँदै गरेको लामो पुल बनाउनका लागि ल्याउँदै गरेको रुख । उनीहरू केटाहरूले नदी पार गरेर पौडी खेल्छन्। यो पछाडि स्कूल मेलाको भागको रूपमा निर्माण गरियो।
यो तस्वीर १९७१ सालको हो । बर्षातको समयमा खोलामा पुल नहुँदा बझाङका किसानहरु बाबियो डोरीको पुल बनाएर खोला तर्ने गर्थे

मिति: १९७१ स्थान: चैनपुर, बझाङ विवरण: चैनपुर बझाङ जिल्ला सदरमुकाम, सेती नदी पार्श्वमा ।
मिति: १९७१ स्थान: चैनपुर, बझाङ विवरण: सत्यवादी उच्च विद्यालय । केटाहरूको होस्टल दाँयामा सेतो भवनमा छ। सेती नदी पछाडि ।

मिति: १९७२१ स्थान: चैनपुर, बझाङ वर्णन: मनसुनअघि सत्यवादी हाईस्कूलका ठूला युवाहरू सेतीको पूर्वी किनारमा पौडिन्छन् जहाँ रूखका हाँस र बग्ने काठ ढुङ्गाको किनारमा नुहाउँछन्, दाउरा लिन। तिनीहरूले डोरीहरू प्रयोग गर्छन् ठूला टुक्राहरू र सानो टुक्रालाई नदी पार गरेर स्कूलमा पौडिदिन्थे। स्कूल होस्टलमा बस्ने २०० केटा केटाले नदीको किनारमा विद्यार्थी कुकहाउसमा खाना पकाउन यो दाउरा प्रयोग गर्दै आएका थिए।
मिति: १ 1971 -10१-१० स्थान: चैनपुर, बझाङ विवरण: सत्यवादी प्राथमिक विद्यालय भोपुरका छात्राहरु ।
मही बनाउने ठेकी
                                                                                                            खप्तड स्वामी बाबा
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन